पोखरा, ५ चैत– सुनिल गायकको नयाँ गीत ‘कहिले भइन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ ।
साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुति...
पोखरामा शिरसुबाको प्रदर्सनी हुने
पोखरा, १८ फागुन– गुरुङ भाषामा आधारीत चलचित्र शिरसुबाको पोखरामा प्रदर्सन हुने भएको छ । ब्रेज मेश्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित चलचित्रले विशेष च्यारीटि शो गर्ने भएको हो ।
चलचित्रमा मुख्य नायकको रुपमा विश्वास गुरुङ रहेका...
नायिका मिथिलालाई पुरस्कार
पोखरा, १३ फागुन– नायिका मिथिला शर्मालाई संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार’बाट सम्मान गरिने भएको छ ।
संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार आउँदो २७ गते प्रदान गरिनेछ ।...
शंकर पन्तको ‘बरु मारन’ सार्वजनिक (भिडियो सहित)
तनहुँ, १० फागुन– गायक शंकर पन्तको शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘बरु मारन’ सार्वजनिक भएको छ । तनहुँबाटै लोकदोहोरीमा क्रियाशिल गायक पन्तको आफ्नै अफिसियल युट्युब मार्फत सोमबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको...
तनहुँ, २७ माघ–व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि...
बसन्तराजको ‘जन्त आएँ बागलुङ बजारमा’ सार्वजनिक
बागलुङ, १९ माघ– लोक सांगीतिक बजारमा नयाँ स्वाद भित्रिएको छ । सर्जक बसन्तराज पन्तले नयाँ गीति एल्वम ‘जन्त आएँ बागलुङ बजारमा’ गीत सार्वजनिक गरेका छन् । युट्युव च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।...
साहिलको ‘कान्छी’ सार्वजनीक
पोखरा, १७ माघ– गायक साहिल खड्काको आधुनिक गीति एल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिक भएको छ । खड्काको आफ्नै यूट्युब च्यानल ‘साहिल खड्का अफिसियल’ बाट शुक्रबार सो गीत सार्वजनिक भएको हो । गीतमा खड्का स्वयम्को शब्द,...
रहेनन् यो नानीको मिरमिरे आँखा सर्जक
पोखरा, १२ माघ– चर्चित गायक यो नानीको मिरमिरे आँखाका सर्जक गायक धनबहादुर गायकको निधन भएको छ ।
उनले ‘यो नानीको मिरमिरे आखाँ’,‘कान्छि ल्याउँदा’ लगायत चर्चित चर्चित दर्जन भन्दा बढि गीत गाइसकेका छन् ।
उनको आज विहान...
एञ्जिलाको काली काली सार्वजनिक
बागलुङ, ३ माघ– मुस्ताङकी चेली एञ्जिला गौचन थकालीको गीत ‘काली काली’ सार्वजनिक भएको छ । नेपालको डिजिटल बजारको युट्युव मार्फत उनको गीत सार्वजनिक भएको हो ।
ओएसआर डिजिटलले थकालीको गीतको म्युजिक भिडियो डिजिटल बजारमा ल्याएको...
खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक
बागलुङ, २२ पुस– कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्वम युटुबमार्फत सार्वजनिक...