आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शिल्पाको गीतमा टिकटक बनाउनेलाई मोडल हुने मौका !

काठमाडौं, १० बैशाख –  शिल्पा पोखरेल अभिनीत गीत ‘ज्यान भो खतरा’ बोलको गीतमा टिकटक बनाउनेले मोडलिङको अवसर पाउने भएका छन् । गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरू मध्येबाट एक जनालाई...

गुरुङ सिनेमाको सुरुआत नै मौलिकता

बैसाख ८, पोखरा– कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले नेपाली फिल्मले अहिले मौलिकता खोजिरहेको तर, गुरुङ फिल्मको सुरुआत नै मौलिकताबाट भएको बताएका छन् । रेडियो अन्नपूर्णले गरेको राउन्ड टेबलमा उनले मुलधारका भनिने फिल्ममा पनि...

लोकदोहोरीको शुभकामना आदानप्रदान

पोखरा, ६ वैशाख– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले कलाकार र पत्रकारलाई बधाई सहित सम्मान गरेको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले पत्रकार...

तुलसीको ‘रोधीघर आइरहने बनायो’ (भिडियोसहित)

पोखरा ५ बैशाख– रोधीघरका गायिका तथा नायिका हुन्छिन्, तुलसी क्षेत्री । रोधीघर पुगेका गायक प्रदीप त्रिपाठीलाई तुलसीको सुन्दरताले तान्छ । गीत मार्फत त्रिपाठी भन्छन्, ‘रोधीघर आउनै मन थिएन, मयाले आइरहने बनायो ।’ पोखराको न्युरोडस्थित ससुराली...

‘वनचरी’ सार्वजनिक

पोखरा, ४ वैशाख– यामसागर विकको ‘वनचरीलाई काफलु दाना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोसमेत तयार पारिएको छ । तनहुँका विभिन्न रमणीय...

सुनिलको कहिले भइन डिजिटल बजारमा

पोखरा, ५ चैत– सुनिल गायकको नयाँ गीत ‘कहिले भइन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ । साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुति...

पोखरामा शिरसुबाको प्रदर्सनी हुने

पोखरा, १८ फागुन– गुरुङ भाषामा आधारीत चलचित्र शिरसुबाको पोखरामा प्रदर्सन हुने भएको छ ।  ब्रेज मेश्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित चलचित्रले विशेष च्यारीटि शो गर्ने भएको हो । चलचित्रमा मुख्य नायकको रुपमा विश्वास गुरुङ रहेका...

नायिका मिथिलालाई पुरस्कार

पोखरा, १३ फागुन– नायिका मिथिला शर्मालाई संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार’बाट सम्मान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार आउँदो २७ गते प्रदान गरिनेछ ।...

शंकर पन्तको ‘बरु मारन’ सार्वजनिक (भिडियो सहित)

तनहुँ, १० फागुन– गायक शंकर पन्तको शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘बरु मारन’ सार्वजनिक भएको छ । तनहुँबाटै लोकदोहोरीमा क्रियाशिल गायक पन्तको आफ्नै अफिसियल युट्युब मार्फत सोमबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको...

व्यासका वडाध्यक्ष श्रेष्ठले ल्याए ‘तिम्रो यादमा पिउने बानीले’ (भिडियो सहित)

तनहुँ, २७ माघ–व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि...

-->