बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नायिका मिथिलालाई पुरस्कार

नायिका मिथिलालाई पुरस्कार


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

पोखरा, १३ फागुन– नायिका मिथिला शर्मालाई संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार’बाट सम्मान गरिने भएको छ ।
संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार आउँदो २७ गते प्रदान गरिनेछ । पुरस्कार राशी १ लाख रहेको छ ।यसअघि यस पुरस्कारबाट नेपाली संगीत जगतका प्रतिभाहरु स्वर्गी अम्बर गुरुङ, अर्का प्रसिद्ध गायक दिप श्रेष्ठ र रन्जित गजमेर पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->