आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

श्वेता खड्काले मंसिर २२ मा दोस्रो बिहे गर्दै

पोखरा, १८ मंसिर – नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ...

पापी मायाले उठाएका मोडल

काठमाडौं – पापी मायाले धेरैलाई डुबाए पनि मोडल दृश्य सुवेदीलाई भने एकै पटक उचाइमा पुर्‍याइदियो। उतिबेलाको सर्वाधिक रोयल्टी संकलन गर्न सफल ‘डुबायो पापी मायाले’ बोलको गीतका मोडल दिव्यलाई त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन।...

‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा, ३० कात्तिक – युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका...

अब त अलि मोर्डन र हट देखिनुपर्छ !

‘ल पूजना तिमी त निकै भाग्यमानी रहिछौ। डाक्टरजस्तो ज्वाइँ पाउँदा हर्षको कुनै ठाउँ रहेन। त्यसैले तिमीलाई नसोधी बिहे छिन्यौं,’ पूजनाका आमाबुवाले भने। पूजना एक कुलघरान, आध्यात्मिक परिवारकी एक्ली छोरी थिई। बाबुआमा र दाजुभाइकी प्यारी।...

प्रेम कहानीमा आधारित गीति संग्रह ‘गोठालो’ बजारमा

बागलुङ, २२ कात्तिक– हुनेखाने घरको छोरी र गोठालोको प्रेम सम्बन्धमा आधारित गीत बजारमा आएको छ । अमेरीकामा बस्दै आएका बागलुङे सर्जक अर्जुन बोसेलले ‘गोठालो’ नाम दिईएको गीत युटुव मार्फत बजारमा ल्याएका हुन् । प्रेम...

रुचाइँदै खत्रीको देउसी गीत

बागलुङ, १६ कात्तिक –लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक÷स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७ औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख...

सन्तोषको एउटै मुटु सार्वजनिक

पोखरा, १६ कात्तिक– गायक सन्तोष बस्याल र गायिका समीक्षा अधिकारीको ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक भएको हो । पोखरामा रहेर संगीतसँगै पत्रकारितामा सक्रिय बस्यालको यो पहिलो लोकगीत हो । बस्याललाई पछिल्लो समयकी चर्चित गायिका...

छलक छलक छल्क्यो माया गीत बजारमा

लण्डन, ६ कार्तिक– नेपालमा रहँदा उद्घोषणमा जमेकी निरुशा भट्टराई अब गायिकाको रुपमा उदाएकी छिन् । पछिल्लो समय बेलायतमा रहेकी भट्टराईले नेपाली सांगीतिक दुनियाँमा प्रवेश गरेकी हुन् । निरुशाकोे पहिलो गीत ‘छलक छलक छल्को माया’ गीत...

वडाध्यक्ष श्रीषको ‘कुहु कुहु चरी’ सार्वजनिक

बागलुङ, १ कार्तिक– जिल्लाको काठेखोला गाउँपालिका–८ कि वडाध्यक्ष चित्रकला श्रीसको लोकदोहोरी गीत ‘कुहु कुहु चरी’ सार्वजनिक भएको छ । आत्मविश्वास फिल्मस्को युटुव च्यानलमार्फत गीत सार्वजनिक भएको हो । समाजसेवासँगै गायन क्षेत्रमा रुची राख्ने श्रीसको यो...

करीनाले सैफसँग विवाह गर्न दुई पटक गरेकी थिइन् अस्वीकार

बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् । तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी...

-->