आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सवैभन्दा छोटो समय ७२ घण्टामा तयार भयो फिल्म ‘श्री’

काठमाडौं, १ कात्तिक – नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प...

कोरोनाको मारमा दोहोरी साँझहरु : कलाकार र कामदारको कन्तबिजोग

पोखरा, ३० असोज-कुनैबेला साँझ पर्नासाथ पोखराका दोहोरी साँझहरुमा चहकिलो बत्ती बल्थे । सुर र ताल मिलाउँदै गर्दाको हार्मोनियमको सारेगम… र मादलको गिन्ताङसँगै साहुजीहरु धूपधुँवारतिर लाग्थे । कलाकारहरु झम्के साँझमै ‘मंगल चरण’ वा राष्ट्रिय गीत...

लोकदोहोरी ईतिहासमा ‘झ्यालमा पर्दा छ’ म्युजिक भिडियो सार्वजानिक

बागलुङ, २९ असोज – नेपाली लोकदोहोरी क्षेत्रमा आकसिएको बढ्दो मूल्यका बाबजुत पनि नेपाली कलाकारलाई भने आर्थिक अवस्थाले रोक्न सकेको छैन । बिश्वभरी फैलिएको कोरोना भाईरसको सामना गरिरहेका लोक दोहोरी क्षेत्रका कलाकारहरू बढि चपेटामा परे...

विवाहित पुरुषसँग प्रियंकाका चर्चित ‘अफेयर्स’

बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् । उनको निक जोनाससँग पहिलो प्रेम भने...

बिन्दु र बिक्रमको ‘दिलको राजधानी’ बजारमा

बागलुङ, १२ असोज– विन्दु परियार र बिक्रम परियारको प्रस्तुती रहेको गीत ‘दिलको राजधानी’ बजारमा आएको छ । स्पष्ट खवर मिडियाले गीतकोलाई बजारमा ल्याएको हो । सर्जक राजेश बर्देवाको संगीत संकलन तथा म्यूजिक एरेन्जमा तयार...

‘यसपाली दशैंमा’ गीतमा श्रद्धाको अभिनय

बागलुङ, ९ असोज– बाल कलाकारहरुको उल्लेख्य सहभागिता रहेको दशैंगीत ‘यसपाली दशैंमा’ बजारमा आएको छ । बागलुङका स्टेज कार्यक्रमहरुमा नृत्य गरेर चर्चामा रहेकी बाल कलाकार श्रद्धा क्षेत्रीको अभिनय समावेश गीत शुक्रबारदेखि युट्युव च्यानलमार्फत बजारमा आएको...

सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’

बागलुङ, ७ असोज– सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ । राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने...

गाउँघरनै रमाईलो मान्दै गौरव र मेनुका

पोखरा, ३० भदौ– भूपेन्द्र तुम्बाहाङफे र किरण चाम्लिङले निर्देशन गरेका म्युजिक सार्वजनिक भएको छ । गायक साजन राईको स्वरमा रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियोमा ‘सुन साइँली’ बोलको गीतमा रुचाइएको जोडी गौरव पहारी...

म बिना कसैकसैलाईका सर्जक गिरी भन्छन्ः ‘छिट्टै कम ब्याक गर्छु’

‘म बिना कसैकसैलाई मुस्किल छ, पोखरामा म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा…’ एकताका यो गीत निकै चर्चित बन्यो । चर्चित मात्रै बनेन, सबैको मुखैमा झुन्डियो । उसो त यो गीतको चर्चा अझै सेलाएको...

लोकदोहोरी गायक विष्णु खत्रीले ल्याए नयाँदशैं गीत ‘रिनै रिनको’

बागलुङ. २१ भदौ – नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिएसँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा आउन थालेका छन् । महान चाड बडादशैंलाई कामको सिलसिलामा टाढाटाढा भएका परिवार...

-->