अचेल बलिउड हिरोको परिभाषा फेरिएको छ। सामान्य पात्र, मसिना घटना र साना ठाउँका कथाले महत्व पाउन थालेसँगै कथा सुहाउँदो चरित्रको महत्व बढेको छ। नयाँ ‘कन्टेन्ट’सँगै नयाँ अभिनेता-अभिनेत्रीको महत्व र माग बढिरहेको छ। त्यही मागले पछिल्लो...
ओकाली ओराली युट्युव मार्फत बजारमा (भिडियो)
बागलुङ, १९ भदौ- सर्जक युद्ध लामाको नयाँ सिर्जना बजारमा आएको छ । लामाले उकाली ओराली नाम गरेको गीत युट्युव मार्फत बजारमा ल्याएका हुन् । भेनुस स्टुडियोमा रेकर्ड गरिएको गितमा राम कुमार राईले शब्द भरेका...
युट्युव मार्फत बजारमा आयो ‘नौ एकाने नौ’ गीत
बागलुङ, १९ भदौ– समसामयीक बिषयमा तायार भएको गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको...
पल र पूजाको ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक
काठमाडौं, १३ भदौ – अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको ‘पहिलो पल्ट भेट हुँदा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यो म्युजिक भिडियोमा पूजा र पलको जोडी जमेको छ । दिनेश थपलियाको गीतमा...
सिनेमामा कोरोना सल्कँदा: आर्थिक र मानसिक तनावमा कलाकार
पोखरा, २१ साउन – विगत ४ महिनादेखि जारी लकडाउन खुलेसंगै सर्वसाधारण आफ्नो सामान्य जनजीवनतर्फ फर्कदैँछन् । डरकै बीच सार्वजनिक यातायात खुलेका छन्,व्यापार÷व्यवसाय खुलेका छन् । आन्तरिक र वाह्य उडान खुलाउने तयारी हुँदैछ । तर,...
तीजी भाकामा बलात्कारीलाई बदला लिने बरिलै (भिडियोसहित)
बागलुङ, १९ साउन– बोलमाया र गलवन्दी च्यातियोजस्ता चर्चित गीतहरु सिर्जना गरेका बागलुङे सर्जक प्रकाश सपुतले अर्को मार्मिक गीत बजारमा ल्याएका छन् । यसै साता बजारमा आएको ‘बदला बरिलै’ गीतले यो समाचार तयार पार्दासम्म नेपाली...
लेकाली ब्याण्डको ‘लेकाली हामी’ अकेष्ट्रिक भर्सनमा
पोखरा, १७ साउन–चर्चित पोखरेली ब्याण्ड लेकालीले २ दशक अघि आफैले गाएको ‘लेकाली हामी’ बोलको गीतलाई अकेष्ट्रिक भर्सनमा प्रस्तुत गरेको छ । विद्युतीय वाद्ययन्त्रहरुको प्रयोग बिना गाइने गीतलाई अकेष्ट्रिक भनिन्छ । यस्ता गीतहरु संगीत भन्दापनि...
बजारमा तीजेगीतको बाढी
बागलुङ, १७ साउन– तीज नजिकिँदो छ । नारीको लागि स्वतन्त्रताको पर्व पनि हो, यो । आफ्नो शौभाग्यलाई केन्द्रमा राख्दै आश्रित पतिको दीर्घायूको कामना गर्दैगर्दा,छोरी हैन, पत्नी र बुहारीको भूमिका निभाउँदाका अनुभूति गीतमार्फत् व्यक्त गर्ने...
रेशम र सिर्जनाको ‘बरिलै बर्खे झरीलाई’ बजारमा
बागलुङ, १५ साउन– दोहोरीमा जमेका बागलुङे सर्जक रेशम निर्दोष र सिर्जना कुँवरको तीजको कोशेली ‘बरिलै बर्खे झरीलाई’ बजारमा आएको छ । डिजिटल स्टार पोखराको अफिसिल युवटुव च्यानल मार्फत गीत बजारमा आएको हो । डिजिटल...
मौलिक तीज गीत ‘चरी भरर’ बजारमा
बागलुङ, १४ साउन– कलाकार जीतनभाई श्रीसले आफ्नो नयाँ सांगीतिक कोशेली ‘चरी भरर’ बजारमा ल्याएका छन् । हरीतालिका तीजलाई लक्षित गरेर मौलिक तीज गित बजारमा आएको हो । युट्युव च्यानल मार्फत बजारमा आएको गीत धेरै...