बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रेशम र सिर्जनाको ‘बरिलै बर्खे झरीलाई’ बजारमा

रेशम र सिर्जनाको ‘बरिलै बर्खे झरीलाई’ बजारमा


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७७, बिहिबार

बागलुङ, १५ साउन– दोहोरीमा जमेका बागलुङे सर्जक रेशम निर्दोष र सिर्जना कुँवरको तीजको कोशेली ‘बरिलै बर्खे झरीलाई’ बजारमा आएको छ । डिजिटल स्टार पोखराको अफिसिल युवटुव च्यानल मार्फत गीत बजारमा आएको हो । डिजिटल स्टार रेकर्डिङ स्टुडियो, पोखरामा रेकर्ड गरिएको गितमा संगीत संयोजन तारानाथ आचार्य, मिक्सिङ खड्क बाजुराली, रेकर्ड समिर रामदामकले गरेका हुन् । गीतमा स्वर चर्चित गायिका जुना श्रीस र सिर्जना कुँवरले दिएका छन्भने शब्द तथा लय रेशम निर्दोषले भरेका हुन् ।
गीतको म्युजिक भिडियोमा छांयाकन गणेश सापकोटा, सम्पादन सुवास अमगाई, अभिनय बिनु कार्की र मनोज सापकोटाले गरेका छन् । म्युजिक भिडियो निर्देशन तारानाथ आचार्यले गरेका हुन् ।

 

भिडियो…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->