बागलुङ, १९ भदौ- सर्जक युद्ध लामाको नयाँ सिर्जना बजारमा आएको छ । लामाले उकाली ओराली नाम गरेको गीत युट्युव मार्फत बजारमा ल्याएका हुन् । भेनुस स्टुडियोमा रेकर्ड गरिएको गितमा राम कुमार राईले शब्द भरेका छन् । गीतमा संगीत संयोजन तथा मिक्सिङ बिक्रम कार्की र गायक लामाको स्वर रहेको छ । गायक लामा र अनिता गोलेको अभिनय रहेको भिडियोलाई विश्वास भण्डारीको छायाङन तथा सम्पादन गरेका हुन् । राम कुमार राईले भिडियो निर्देशन गरेका छन् ।
पुरा भिडियो हेर्नुहोस्ः





