आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘दिलराजा दिलरानी’पछि ‘आकाश पनि’ लिएर आइन गायिका इन्दु

म्याग्दी, १० असार– पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल कर्णप्रिय स्वरकी धनी म्याग्देली चेली इन्दु बानियाँले ‘दिलराजा दिलरानी’ को अपार सफलतापछि प्रेम समर्पणले युक्त ‘आकाश पनि’ बोलको भिडियो सार्वजनिक गरेकी...

समाजमा रहेका राम्रा मानिसहरुको कथा (भिडियो सहित)

पोखरा, ३० जेठ– एकपछि अर्को छोटा फिल्म बनाउँदैआएको नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म रिलिज भएको हो । फिल्म निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको...

जातिय विभेदविरुद्व ‘प्रेमको उपहार मृत्यु’ गीत बजारमा

बागलुङ, २६ जेठ– पश्चिम रुकुममा भएको नरसंहारको विषयबस्तुमा आधारित लोकगीत बजारमा आएको छ । सर्जकहरुले सारंगी संगीतमा आधारित गीत बजारमा ल्याएका हुन् । प्रेमको उपहार मृत्युमा परिणत भएको घटनामा जातीय बिभेदको बिषयबस्तुलाई टिपेर सर्जकले...

यसरी महंगियो भिर्नीझोला

बागलुङ, २० जेठ– नेपाली लोक संगीतको बजारमा आएका निकै कम गीति संग्रह मात्रै करोड क्लबमा प्रबेश गर्छन् । क्यासेट र सिडीको माध्यामबाट व्यापार हुने गीतहरुको पछिल्लो समयको व्यापारिक मार्ग युट्युव च्यानल हो । बिचमा...

‘यो जालझेलको सहर हो प्रिय’

‘एकै चोटले’ बोलको वियोगान्त कथामा उनले गरेको अभिनय होस् वा कम्मरमै गाग्री बोलको गीतमा छमछमी नाचेकी दृश्य होस् उषा खनालको अभिनयमा विविधता देखिन्छ। उनी कहिले फिल्मकी धोकेवाज प्रेमिका बन्छिन् त कहिले आत्मविश्वासी पात्र। उनलाई...

फिल्म ‘गाजा एडिक्ट’ युट्युवमा

काठमाडौं, ८ जेठ – कोरोनाको कहरका कारण ठुलापर्दा फिल्म रिलिज, छायाँकन लगायत सबै काम रोकिएका छन् । धेरै पहिले निर्माण भएर सार्वजनिक प्रदर्शनमा समेत आइसकेका फिल्म युट्युवबाट सार्वजनिक हुनु बाहेक अहिले ठुला पर्दाका फिल्मको...

अमेरिकन आइडलको फाइनलमा पुगे नेपाली युवक दिवेश

पोखरा, ५ जेठ – नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि...

दोहोरी प्रतिष्ठानले विशेष राहत कोषद्वारा कलाकारलाई साथ दिने

बागलुङ, ३० वैशाख– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कोरोना भाइरसको महामारीले निम्त्याएको लकडाउनको मर्कामा परेका कलाकाहरुलाई साथ दिनको लागि आकस्मिक सहयोग समिती निर्माण गरेको छ । प्रतिष्ठानले रिता थापाको संयोजकत्वमा ८ सदस्यीय कोभिड–१९...

मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसकेँ : पूर्णिका शाह

काठमाडौं, २५ वैशाख – राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी...

अक्षराको ‘ऐ चन्दा’

मुम्बई-कोरोना संक्रमणबीच आआफ्नो स्थानमा फसेका व्यक्तिलाई समर्पित गर्दै भोजपुरी अभिनेत्री अक्षरा सिंहले नयाँ गीत ‘ऐ चन्दा’ लिएर आएकी छन्। यो गीत अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। यो विरह गीत अक्षराले आफैं गाएकी हुन्। यसको...

-->