आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

युट्युबमा १० राम्रा छोटा नेपाली फिल्म, हेर्ने हैन त ?

छोटा फिल्महरू सिनेमा हलमा लाग्दैनन्। तर संसारभरका दर्शकमाझ छोटा फिल्म लोकप्रिय छन्। पछिल्लो समय प्रविधिको पहुँच र राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सवहरूमा छोटा फिल्मले विशेष स्थान पाइरहेका छन्। युट्युब र भिमियोजस्ता अनेक डिजिटल माध्यममा छोटा फिल्मले...

कोरोनाबारे सचेतनादेखि पृथक संगीत कम्पोजसम्म

विश्वभर फैलिएको कोरोना भाइरसले लाखौं मानिसको ज्यान गएको छ । नेपालमा संक्रमितहरु देखिए पनि कसैको मृत्यु भएको छैन, यसलाई सुखद नै मान्नु पर्ने हुन्छ । रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउनको अबधारणा लिएको छ...

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा उक्लिए

पोखरा, २२ बैशाख – नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो...

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल

पोखरा, २० बैशाख – गायक सोभित बस्यालले कोरोना कहरकैबीच खुसी फर्काइदेऊ भन्ने गीत सार्वजनिक गरेका छन् । यो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतसँगै सोभितले नौ वर्षपछि पुनः सांगीतिक क्षेत्रमा कमब्याक भएका...

ऋषि कपुरका ५ यादगार फिल्म, युट्युबमा

बलिउडका सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए। दुई वर्षदेखि रगतको क्यान्सरसँग जुधिरहेका ऋषिले करिब एक वर्ष न्यूयोर्कमा उपचार गराए। गत सेप्टेम्बरमा मुम्बई फर्किएका उनलाई केही दिनअघि अस्पताल...

युट्युबमा ‘राहत’ !

पोखरा, १८ बैशाख – लकडाउनले निम्त्याएको हातमुख जोर्ने समस्या र राहत प्याकेजलाई आधार बनाएर पोखरामा राहत नामक छोटो फिल्म बनेको छ । पत्रकारितासँगै कलाकारितामा पनि जमेकाहरुको अभियन रहेको सर्ट फिल्मको नाम नै राहत राखिएको...

भारतका चर्चित अभिनेता इरफान खानको निधन

मुम्बई, १७ बैशाख– भारतका होनाहार अभिनेता इरफान खानको बुधबार निधन भएको छ । न्युरोएन्ड्रोक्राइन ट्युमर नामक क्यान्सरसँग लडिरहेका उनको ५४ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । यसको ४ दिनअघि उनकी आमा सइदा बेगमको...

सिफारिस फिल्म : आत्मसम्मानमा ‘थप्पड’

विश्वभर फैलिएको कोरोना भाइरसका कारण डेढ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसके। नेपाल ३० दिनदेखि लकडाउनमा छ। सबैजना घरभित्रै बसिरहेका छन्। धेरै दिनदेखि घरभित्र थुनिनुपर्दा उकुसमुकुस हुन थालेको छ। यो फुर्सदमा मनपर्ने पुस्तक पढांै, बच्चाहरूसँग...

अनि उनी गाउँन थाल्छन्…

पोखरा, ९ बैशाख– तल सेती सुसाउँछ । माथि केशवको मन । अनि, उनी गाउन थाल्छन्… जूनै नदेखी, घामै नदेखी बितिगयो, अब मेरो जिन्दगी.. कति हेर्ने थिएँ, मैले घाम देखे जून देखे । कति रम्ने थिएँ होला, रंगीचङ्गी फूल...

अदितीको माया

नायिका अदिती वुढाथोकी मुम्बइमा रहेर बलिउडमा काम गर्ने कोशिशमा लागेको केही बर्ष भयो । तर, उनले अपेक्षित सफलता भने पाएकी छैनन । उनी, सामाजिक संजालमा भने चर्चित छिन । सामाजिक संजालमा विभिन्न विज्ञापन पोष्ट...

-->