आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

फागुन ९ मा ’सेन्टी भाइरस’

पोखरा,५ फागुन – नेपाली चलचित्र ’सेन्टी भाइरस’ फागुन ९ गते रिलिज हुने भएको छ । सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता सीतारम कट्टेल ( धुर्मस) ले रिलिजको लागि अन्तिम तयारीमा...

फागुन ९ गतेबाट ‘यो कस्तो महाभारत’ मञ्चन हुने

पोखरा,३ फागुन – पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दुईवर्ष पुगेको छ । तेस्रोवर्ष प्रवेशको अवसरमा थिएटरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सहभागी वत्ताहरुले पोखरा थिएटर सञ्चालन भएपछि पोखराको रंगमञ्चले राष्ट्रिय स्तरमा...

प्रेमले केही नायक र धेरै मूर्ख पैदा गर्छ !

विशेषगरी युवायुवतीमाझ लोकप्रिय ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय दिवस । पाँचौँ शताब्दीबाट प्रेम उत्सवका रुपमा मनाउन थालिएको हो । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक फेब्रुअरी १४ मा मनाउने गरिन्छ । भ्यालेन्टाइनको प्रेमप्रतिको बलिदानीको...

प्रेम दिवसमा लभ डायरीज

पोखरा,२९ माघ – फेब्रुअरी १४ प्रेम दिवसको अवसरमा चलचित्र लभ डायरीज प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मलेनमा नायक सुशिल श्रेष्ठ र रुबीना थापाको उपस्थिति रहेको थियो ।...

नेहा कक्कड र कार्तिक कुशको गीतको भिडियोमा रिस्ता बस्नेत

काठमाडौं, २८ माघ – नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा उनले अभिनय गर्न लागेकी हुन् । सिर्जना सुत्रबाट...

फुल पयांलै फागुन १ गते सार्वजनिक हुने

गलकोट,२१ माघ -पछिल्लो समयका लोकप्रिय कलाकार ईश्वर सिंहको मौलिक गित फुल पयांलै फागुन १ गते सार्वजनिक हुने भएको छ । शिव अखेली को रचनामा ,ईश्वर सिंह र निरु श्रीस मगरको आवाजमा गित तयार भएको...

गाजाको दह प्रचारका लागि पञ्चेबजाको गीत

बागलुङ,१९ माघ – सरकारले घोषणा गरेको घुम्नै पर्ने एक सय गन्तव्यमा समावेश जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दहको प्रचार प्रसारका लागि यहाँका एक गायकले पञ्चेबजाको गीत तयार पारेका छन् । सरकारले घोषणा गरेको भ्रमण...

गीतकार सुमनले पोखरामा घन्काउने भए एकल साँझ

पोखरा, १४ माघ – बागलुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका गीतकार सुमन श्रापितको कर्णप्रिय गीतको आगामी फागुनमा पोखरामा एकल साँझ हुने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले आउदो फागुन ३० गते एकल साँझ गर्ने...

हाँस्ने सबै खुसी हुँदैनन …

पोखरा,१३ माघ – तिलाराम ढकालको नयाँ लोकदोहोरी गीत हाँस्ने सबै खुसी हुँदैन बोलको गीत सार्वजनिक भएको छ । तिलाराम ढकाल र  पुर्णकला बि.सीको आवाज रहेको उक्त गीत अमृतबाबू रोकायाको लय सृजनामा तयार भएको छ...

एसिड आक्रमण बिरुद्धको जनचेतना जगाउन चलचित्र

पोखरा,२८ पुस – हिंसा कुनै सिमानाको परिभित्र हुदैन । संसारमा महिलाहरु माथी हुने हिंसाका प्रकारहरु सबै एकै खालका छन् । महिलाहरुलाई उपभोग्य बस्तुको रुपमा हेर्ने दृष्टीकोण प्राय सबै समाजमा छ । महिलामाथी हुने बर्बर...

-->