बागलुङ,२५ कात्तिक – बाल कलाकार ओस्कार शर्माको आवाजमा रहेको देशभक्ति गीत मेरो देश सार्वजनिक भएको छ । शकुन्तला पौडेलको शब्द र आलोक शर्माको संगीत ,छायाँकन तथा निर्देशनमा गीत तथा म्यूजिक भिडियो तयार भएको छ...
लक्ष्मी र बिरुको अर्गानिक फल सार्वजनिक (भिडियो)
पोखरा,२५ कात्तिक – चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी मल्ल र गायक बिरु कार्कीको आवाजमा नयाँ गीत “अर्गानिक फल” बोलको गीत सार्वजनिक भएको छ । बिरु कार्कीकोशब्द संगीतमा तयार भएको यस गीतमा चर्चित मोडल...
बिष्णुको जस्तो जोडी कोहीको छैन भनेपछि ( भिडियो)
बहुचर्चित कलाकार बिष्णु खत्रीको नयाँ लोकदोहोरी गित झरनाको पानी सार्वजानिक भएको छ । विष्णु खत्री र मिना लामाको आवाज रहेको गीत भिडियो सहित शुक्रवार सार्वजनिक भएको हो । शिव विकको निर्देशन रहेको सो गीतमा...
यसरी रचियाे ‘तिहारै आयो लौ झिलिमिली’
हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको,
हे औँशी बारो गाई तिहारो भैलो,
तिहारै आयो लौ झिलीमिली…।
यो नेपाली चलचित्र स्वर्गको गीत हो। यसले तिहारको बयान गर्छ, गाथा गाउँछ, हिन्दू धर्मावलम्बीको परम्परा र प्रचलन, संस्कार र संस्कृति बोल्छ।...
कृष्ण अखेलीको भिर्नी झोलामा गीत सार्वजानिक (भिडियो सहित)
पोखरा, ५ कात्तिक-लामो समय सञ्चारकर्मसंगै गितसंगितमा लागेर आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार कृष्ण अखेलीको मौलिक लोकदोहोरी एल्वम वजारमा आएको छ । लोकप्रिय कलाकार अखेलीको बहुप्रतिक्षित गीत भिर्नी झोलामा सार्वजनिक भएको हो । नेपाली...
तिहार नजिकिदैगर्दा आफै रोए प्रकाश सपुत (हेर्नुस् भिडियो)
पोखरा, ३ कात्तिक – दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा टिका माला बोलको तिहार गीत बजारमा आएको छ । रमेश बीसीको मर्मस्पर्शी शब्द संयोजन र बिबी अनुरागीको संगीतमा रामकृष्ण...
बजारमा आउँदै ‘भिर्नी झोलामा’
नेपाली कोल संगीतको क्षेत्रमा पछिल्लो समय टिपिक शव्द र लयका गीतहरुको लहर चलेको छ । सामाजिक सञ्जालहरुमा गाउँले ठेट शव्दहरुमा बनेका गीत सोही अनुसारको लय दर्शक श्रोताले मन पराउन थालेकाले सर्जकहरु पनि त्यस्तै गीत...
यस्तो रहेछ पूजा र सौगातको ‘पोई पर्यो काले’
पोखरा, ३० असोज – फिल्म ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो । शिशिर राणाको कथा तथा निर्देशन...
बुर्तिबाङको मेलामा जमेको गल्बन्दीको जोडी
जिल्लाका धेरै भेगमा यस समयमा मेला, उत्सव आयोजना भईरहन्छन् । तर, जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा सञ्चालन हुने मेलाको उपस्थिति, उत्साह र रौनकता छुट्टै हुन्छ । जहाँ पुग्दा मेलाको फरक अनुभूति हुन्छ । स्थानीय बुर्तिबाङ...
आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन सहित सांस्कृतिक कार्यक्रम
पोखरा,२४ असोज – पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विजया दशमी तथा...