बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाल कलाकार ओस्कारको आवाजमा देशभक्ति गीत मेरो देश

बाल कलाकार ओस्कारको आवाजमा देशभक्ति गीत मेरो देश


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७६, सोमबार

बागलुङ,२५ कात्तिक – बाल कलाकार ओस्कार शर्माको आवाजमा रहेको देशभक्ति गीत मेरो देश सार्वजनिक भएको छ । शकुन्तला पौडेलको शब्द र आलोक शर्माको संगीत ,छायाँकन तथा निर्देशनमा गीत तथा म्यूजिक भिडियो तयार भएको छ । नेपालको प्राकृतिक तथा सास्कृतिक महत्व झल्काउने गरी भिडियो तयार पारिएको छ । प्रदेशको तुलनामा नेपाल रमाइलो भएको जस्ता भावहरु गीतमा ब्यक्त भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->