बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लक्ष्मी र बिरुको अर्गानिक फल सार्वजनिक (भिडियो)

लक्ष्मी र बिरुको अर्गानिक फल सार्वजनिक (भिडियो)


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७६, सोमबार

पोखरा,२५ कात्तिक – चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी मल्ल र गायक बिरु कार्कीको आवाजमा नयाँ गीत “अर्गानिक फल” बोलको गीत सार्वजनिक भएको छ । बिरु कार्कीकोशब्द संगीतमा तयार भएको यस गीतमा चर्चित मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री र नायिका तथा मोडल रक्षा श्रेष्ठको अभिनय रहेको छ ।

गीतमा रक्षा र सुनिल अलावा भावना उप्रेती, हरी अधिकारी, मनोज जोसी र बिकास खड्काको पनि अभिनय रहेको छ । लोकदोहोरी गीतमा पनि नेपालको निकै सुन्दर र चिसो ठाउँ मार्फामा खिचिएको यस गीतलाई सुनिल क्षेत्रीले नै कोरीयोग्राफी र निर्देशन गरेका छन् । कृष्ण के.सीको एरेन्ज रहेको गीतलाई अमृत चापागाईको सम्पादन र नवराज उप्रेतीको छायाकंन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->