आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संचारकर्मी दुर्गा अधिकारीको भजन गीत सार्वजनिक (भिडियो )

पोखरा, २० पुष – संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो...

‘तिमी मै हराएँ’ सार्वजनिक

पोखरा, १५ पुस – युवा गायक तथा सङ्गीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । यो गीतमा भुषाललाई गायिका अन्जु पन्तले साथ दिएका छन् । गीतमा शब्द तथा सङ्गीत पनि...

मिस नेपाल श्रृङखला खतिवडा पोखराको द फेशन सोको र्याम्पमा

पोखरा, ७ पुस – मिस नेपाल श्रृङखला खतिवडा पोखराको फेशन र्याम्पमा देखा परेका छन् ।  पोखरामा भएको द फेशन सन् २०१८ का मिस नेपाल वल्र्ड श्रृङखला खतिवडा सहित मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा,...

पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु

पोखरा,५ पुस – पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ । न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा मञ्चन सूरु भएको यो नाटक पौष १४ गते सम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ ।  शनिबार...

शुक्रबार पोखरामा द फेशन सो , मिस नेपाल श्रृङखला मुख्य आकर्षण

पोखरा, ३ पुस – पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो...

लोमन्थाङ चिनाउने गीतहरुको छायांकन, अंग्रजी नयाँ वर्षमा सार्वजनिक गरिने

पोखरा,३ पुस –  हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ ९लो–सात० क्षेत्र लाई समावेस गरि तयार पारिएको दुइवटा गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश...

शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदै

पोखरा,३ पुस – न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए ।पौष ४ गते शुक्रबार दिउँसो साढे...

बहुपति प्रथाको कथा : ‘सहायक श्रीमान्’

पोखरा, २५ मंसिर – हुम्लाका लामा समुदायमा अझै बहुपति प्रथा कायम छ, जुन कतिपयले सोच्दा पनि आश्चर्य मान्छन् । लामा समुदायका घरमा जति जना दाजुभाइ भए पनि एउटै मात्रै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू...

गीतकार सुमनको टिलपिल टिलपिल तारा सार्वजनिक (भिडियोसहित)

बागलुङ, ७ मंसिर मोफसलमा रहेर पनि सफल गीतकारको छवि बनाएका सुमन श्रापितको शब्द रचनामा तयार पारिएको आधुनिक गीत टिलपिल टिलपिल ताराको म्युजिक भिडियो शुक्रवार सार्वजानिक भएको छ । यस गीतको भिडियो निर्देशन संगिता श्रेष्ठले...

चर्चाको शिखर चुम्दै ‘जाले रुमाल’

पोखरा,३ मंसिर -लोकप्रिय गायब इश्वर सिंह, राजु कंडेलको नयाँ गीत बजारमा आएको छोटो समयमानै चर्चाको शिखरमा पुगेको छ। गायब इश्वर सिंह, राजु कंडेल र जुना श्रीस मगरको सुमधुर स्वरमा नयाँ गीत बजारमा आएको छ...

-->