गायिका कनिकाको चौथो परीक्षण पनि पोजेटिभ, गरिन भावुक पोस्ट !
पोखरा, १७ चैत – भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ । चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै...
अमेरिकाका नाटककार टेरेन्स मेक्नलीको कोरोनाबाट मृत्यु
पति टम किराडीसँग टेरेन्स मेक्नली (वायाँ) । उनीहरु समलिंगी हुन् ।
पोखरा, १२ चैत – अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा ज्यान...
भिर्नी झोलाले…. दिलाएको सफलता !
पोखरा,६ चैत – ‘आँधिखोलामा, के ल्याइदिम कोसेली भिर्नी झोलामा ।’ अहिले यो गीत नसुन्ने विरलै भेटिन्छन् । दोहोरी साँझदेखि साना–ठूलो समारोहमा यही गीत बज्ने गर्दछ । युट्युबको भ्र्असलाई आधार मान्नी हो भने पनि गीत...
‘म रोएको सुन्छ्यौ हौला र’ ?
पोखरा,१ चैत – लोक तथा दोहोरी गीत क्षेत्रमा खेम सेन्चुरी एक बहुप्रतिभा भएका सर्जकका रुपमा स्थापित नाम हो । गायन, शब्द लेखन, संगीत र नृत्य यी सबै बिधामा उत्कृष्ट मानिएका सेन्चुरी अहिले निकै व्यस्त...
सुमन श्रापित एकल साँझमा ‘जब सुमन रोेए ’
पोखरा,१ चैत – मँच झिलिमिलि छ । गितकार सुमन श्रापितको गलाभरि माला र खादाले भरिएको छ । अगाडि दर्शकहरु छन् । लाइटले अनुहार पुरै उज्यालो बनाइदिएको छ । उनलाइ अगािडका दर्शकलाइ पुरै देख्न पनि...
कोरोनाका कारण नीरफूल’को रिलिज स्थगित
काठमाडौं,२८ फागुन – फिल्म ‘नीरफूल’को रिलिज स्थगित भएको छ । विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको कारण चैत ७ गते फिल्म रिलिज नहुने निर्माण टिमले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि...
शनिबारदेखि गायन रियालिटी शो ‘नेपाल स्टार’ प्रशारण
पोखरा, २३ फागुन – गायन रियालिटी शो नेपाल स्टार शनिबारदेखि प्रशारणमा आउने भएको छ । नेपालका लागि नेपालको आफ्नै फम्र्याटमा बनेको गायन रियालिटी शो अब हरेक हप्ता शनिबार प्रशारण हुने नेपाल टेलिभिजनले जनाएको छ...
सीता केसिको ‘झल्कोले सताउनि’ पन्चेबाजा गित सार्वजनिक
पोखरा, ११ फागुन – हिजो आज नेपाली लोकगित संगीतमा प्रवेश गर्ने नब कलाकारहरुको सुचि लामो छ। बागलुङकि सीता केसीले पनि लोक संगीतमा झल्कोले सताउनी नामक पन्चेबाजा गित सार्बजनिक गर्दै औपचारिक सुरुवात गरेकी छन।
केसिको उक्त...
‘राम्रो देख्ने आँखा’
पोखरा,१० फागुन – कलाकार रामु खत्रीको देशभक्ती भावना बोकेको गित राम्रो देख्ने आँखा सार्वजनिक भएको छ । रामु खत्री र सीता केसिको आवाजमा सजिएको उक्त गितमा लय सिर्जना सुबास जिसिले गरेका छन ।नेपालको सुन्दरता...
मानवसेवा आश्रमको सहयोगमा सांगितीक साँझ
बागलुङ, ६ फागुन– मानवसेवा आश्रमलाई सहयोग जुटाउन चर्चित कलाकारहरुको उपस्थितिमा सांगितीक साँझ आयोजना गरिने भएको छ ।
सबैकाागि खाना, नाना र छाना, हाम्रो चाहना भन्ने नाराका साथ स्थापित आश्रमको उद्देश्यमा सहयोग गर्न उक्त कार्यक्रम आयोजना...