आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सीता केसिको ‘झल्कोले सताउनि’ पन्चेबाजा गित सार्वजनिक

सीता केसिको ‘झल्कोले सताउनि’ पन्चेबाजा गित सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७६, आइतबार

पोखरा, ११ फागुन – हिजो आज नेपाली लोकगित संगीतमा प्रवेश गर्ने नब कलाकारहरुको सुचि लामो छ। बागलुङकि सीता केसीले पनि लोक संगीतमा झल्कोले सताउनी नामक पन्चेबाजा गित सार्बजनिक गर्दै औपचारिक सुरुवात गरेकी छन।
केसिको उक्त गितमा हरि केसि र धुर्ब आचार्यले पुरुष आवजमा साथ दिएका छन। ।सीता केसि र धुर्ब आचार्यको संयुक्त शब्द रहेको गितमा समुन्द्र राज पौडेलले लय भरेका छन। आरुसी मगर संग हरि केसीको अभिनय रहेको उक्त गितलाई शिव भुर्तेलले छायांकन र सम्पादन गरेका हुन भने किशोर नेपालको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->