बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाँस्ने सबै खुसी हुँदैनन …

हाँस्ने सबै खुसी हुँदैनन …


  • Dhorpatan News
  • माघ १३ २०७६, सोमबार

पोखरा,१३ माघ – तिलाराम ढकालको नयाँ लोकदोहोरी गीत हाँस्ने सबै खुसी हुँदैन बोलको गीत सार्वजनिक भएको छ । तिलाराम ढकाल र  पुर्णकला बि.सीको आवाज रहेको उक्त गीत अमृतबाबू रोकायाको लय सृजनामा तयार भएको छ । सागर बिरहीको संगीत सृजना रहेको गीतमा यामू खत्रिले संगीत भरेका छन । उक्त गीतको म्यूजिक भिडियोमा स्वयं तिलाराम ढकाल र सीता खरेलको अभिनय रहेको छ । प्रकास भट्टले भिडियोको निर्देशन गरेका छन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->