बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युट्युव मार्फत बजारमा आयो ‘नौ एकाने नौ’ गीत

युट्युव मार्फत बजारमा आयो ‘नौ एकाने नौ’ गीत


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

बागलुङ, १९ भदौ– समसामयीक बिषयमा तायार भएको गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा कृष्ण केसीको संगीत र राजु केसीको शब्द रहेको छ। गीतमा नेपाली चर्चित नायिका निता ढुङ्गाना र मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको छ । गीतलाई शिव विकले निर्देशन गरेका हुन् ।

हेर्नुस भिडियो…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->