बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुनिलको कहिले भइन डिजिटल बजारमा

सुनिलको कहिले भइन डिजिटल बजारमा


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ५ २०७७, बिहिबार

पोखरा, ५ चैत– सुनिल गायकको नयाँ गीत ‘कहिले भइन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ ।
साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुति र सुनिलकै शब्द संगीतमा बनेको म्युजिक भिडियोको छायाङ्कन पोखराको काहुँडाँडा र लेकसाइडको पेरिफेरिमा गरिएको हो । नेत्र गुरुङ म्युजिक भिडियोका निर्देशक हुन् । प्रेम कथामा आधारित म्युजिक भिडियोमा रोहनलाई एक संगीतकर्मीको भूमिकामा प्रस्तुत गरिएको छ । जानकी भने रोहनकी प्रेमिका हुन्छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->