आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘वनचरी’ सार्वजनिक

‘वनचरी’ सार्वजनिक


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ४ २०७८, शनिबार

पोखरा, ४ वैशाख– यामसागर विकको ‘वनचरीलाई काफलु दाना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज सुन्न सकिन्छ ।
गीतको म्युजिक भिडियोसमेत तयार पारिएको छ । तनहुँका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा करिष्मा ढकाल, शरद एलजी, प्रतिक सिंह र सिवानी परियारको अभिनय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->