पोखरा, १ साउन– पहिलो पटक गुरुङ भाषाको फिल्म टिभी च्यानलबाट प्रदर्शन हुने भएको छ । गुरुङ भाषाको फिल्म ‘मैंरिमो’ साउन १ गतेदेखि डिजिटल टिभीको च्यानलबाट प्रदर्शनमा आउन लागेको हो ।
कोरोना लकडाउनले चलचित्र क्षेत्रलाई प्रभावित...
कमला न्यौपानेको ‘किनाराको ढुङ्गा’ गीत सार्वजनिक
पोखरा, ६ असार – गीतकार कमला न्यौपानेको ‘किनाराको ढुङ्गा’ बोलको गीत सार्वजनिक भएको छ। नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईंको आवाज रहेको उक्त गीतमा न्यू बज्राचार्यले संगीत दिएका छन्। संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा...
रबी र राजेशको ‘कुर्सी तानातान’
बागलुङ, ४ असार– सामाजीक र राजनीतिक बेथितीलाई व्यङ्य गर्दै रबि ओड र राजेश बर्देवाले मसमयिक गीत ‘कुर्सी तानातान’ बजारमा ल्याएका छन् । गायक राजेश बर्देवा र नेपाल आइडल रबि ओडले समसामयिक बिषय वस्तुलाई समेटेर...
कन्दरा ब्याण्ड र सुनिल
‘तिमी पारी त्यो गाउँमा चुलबुल चुलबुल गर्दै हिँडी राखेकी
म वारी यो गाउँमा आँखा तर्दै तिम्लाईनै हेरी राखेको
नशा लागिसकेछ व्यथा बनिसकेछ माया बसी सकेछ…’
पोखराबाट स्थापित ब्याण्ड कन्दराको यो गीत नसुन्ने कमै होलान् । अहिले ४०...
बच्चाले किक् हान्छ : ऋचा शर्मा
महामारीका रूपमा कोरोनाभाइरस (कोभिड १९) को पहिलो लहर विश्वभर फैलिएको थियो । यसको असरबाट नेपाल अछुतो रहन सकेन । नेपालमा पनि कोरोनाभाइरसको गहिरो असर पर्यो ।
महामारी नियन्त्रण र संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले लकडाउन...
घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज !
आँखा तिमी जुधाउन
बाँधिए माया फेरी
गाह्रो हुन्छ फुकाउन…
रत्नशमशेर थापाका शब्द र प्रेमध्वज प्रधानको आवाजमा बुनिएको यो सिर्जना नेपाली सांगीतिक आकाशमा गुञ्जिरहनेछ । यो ‘ब्लकबस्टर’ गीतले सन् ७० को नेपाली समाजलाई ‘रोमान्टिसाइज’ तुल्याएको मात्र थिएन, संगीत...
झण्डै १० महिनासम्म लकडाउन हुँदा थलिएको व्यवसाय विस्तारै लयमा फर्कदैं थियो । व्यवसायीहरु नयाँ कामको सुरसारमा थिए । तर, तग्रिँन नपाउँदै पुनः देश निषेधाज्ञाको अवस्थामा पुग्यो । कोरोना संक्रमणको नयाँ भेरिअन्टको जोखिम बढेसँगै उपत्यका...
ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो सहित)
बागलुङ, २० वैशाख– गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे( को र्याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द...
नौमतीमा रम्छन् मगर समुदाय
बागलुङ, १८ वैशाख– जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्य बहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याईनभ्याई छ । विवाह, व्रतबन्ध, चौरासी पुजा जस्ता धार्मिक कार्यमा बाजा बजाउन पुनको समुह दक्षिण बागलुङका सबै गाउँ पुगेको छ...
सपुतको ‘मेरोपनि होईन र यो देश’ ट्रेन्डिङमा (भिडियो)
बागलुङ, ११ वैशाख– चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि होईन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ ।
युटुव च्यानल मार्फत शुक्रबार साँझ बजारमा ल्याईएको गीत पछिल्लो २१ घण्टामा झण्डै ६ लाख...