बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो सार्वजनिक

‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७८, बुधबार

काठमाडौं – ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो सार्वजनिक भएको छ। राष्ट्रिय भावनाले ओतप्रोत गीत नेपाल चलचित्र कलाकार संघ यूकेले तयार गरेको हो।

गीतमा सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको आवाज दिएका छन्। गीतमा कल्पना आङबुहाङको शब्द सिर्जना रहेको उक्त गीतमा अशोक कुमार राईको संगीत दिएका छन्।

भिडियोमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->