बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाश्र्व गायिकाको अवार्ड इतु जोजिजुलाई

पाश्र्व गायिकाको अवार्ड इतु जोजिजुलाई


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

काठमाण्डौं – गायिका इतु जोजिजुलाई १२ औं डि.सिने सर्वोत्कृष्ट पाश्र्व गायिका अवार्ड प्रदान गरिएको छ ।

‘बिर्सन सजिलो भएन’ बोलको गितले उनलाई अवार्ड दिलाएको हो ।

उक्त विधामा इतु जोजिजु, मिलन नेवार, मेलिना राई ,अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->