बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

काली तरेर सार्वजनिक

काली तरेर सार्वजनिक


  • Dhorpatan News
  • साउन १४ २०७९, शनिबार

पोखरा, १४ साउन– नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत काली तरेर सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके (भाञ्जा(को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ ।भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्य लगायतका कलाकारको अभिनय छ । मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->