बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रेम वियोगको कथा ‘रिमझिम’

प्रेम वियोगको कथा ‘रिमझिम’


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार

पोखरा / गायिका राधिका विष्टको शब्द, सङ्गीत र स्वर रहेको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

२०७१ सालमा सुनकोशीमा आएको बाढीपहिरोको घटनालाई आधार बनाएर तयार गरिएको भिडियोमा एक पे्रमिल जोडीको वियोगलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

करुणा श्रेष्ठ र कुन्साङ बोम्जनको अभियन रहेको गीतलाई अनुज शेखरले सङ्गीत संयोजन गर्नुभएको हो ।

गीतमा निकेश खड्काको निर्देशन तथा बुद्ध थापा र उत्तम हुमागाईंको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->