आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नायिका स्वस्तिमा भन्छिन्: ‘हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो’

काठमाडौं / नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म  ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै...

तिहारका पुरानै गीत हिट, संगीतमा शम्भुजितकै वर्चस्व

हिन्दु धर्ममा तिहारको मौलिक परम्परा, संस्कार र संस्कृति छ । धार्मिक र पौराणिक रूपमा सुरु भएको तिहारसँग सम्बन्धित थुप्रै गीतसंगीत छन् । विभिन्न समयमा सर्जक एवं स्रस्टाले तिहारलाई गीतसंगीतमा समेटेका छन् । तिहारका देउसीभैलो गीतले...

घास काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते

पोखरा /कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन् । पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा उनी घाइते भएका हुन् । उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । कलाकार घिमिरे...

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा

पोखरा / भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत समावेश...

पशुपतिप्रसाद २: कसको कथा हो ?

यतिबेला देशभरका हलहरूमा नेपाली चलचित्र ‘पशुपतिप्रसाद-२: भष्मे डन’ प्रदर्शनरत छ। शनिबारबाट प्रदर्शनमा आएको पशुपतिप्रसाद-२ दीपेन्द्र के खनाल निर्देशित पशुपतिप्रसाद-१ को सिक्वेल हो। तर, सिक्वेल नै भए पनि पशुपतिप्रसाद-२ ले ओरिजिनल कथालाई निरन्तरता भने दिँदैन।...

तीन दशकपछि मुर्झायो कन्दरा : देश–विदेशमा संगीत यात्रा गर्ने घोषणा

पोखरा/ ‘चञ्चले कान्छीको जोवन, हावासँगै उडीसकेछ’ आजभन्दा २८ वर्षअघि निस्किएको यो गीत आज पनि ताजै छ । ‘सांग्रिलाको लेकभरी फूलैफूलको वास्ना, आउन माया दिलमा बसन… भेडी गोठैमा हो भेडी गोठैमा’ संगीतप्रेमीहरुले यी दुई गीत...

बागलुङमा दोश्रो बिजी लाइभ कन्सर्ट हुने

बागलुङ/ बीर गोर्खाली युवा क्लब बागलुङले कात्तिक १ गते चर्चित कलाकार सहितको दोश्रो बिजी लाइभ कन्सर्ट गर्ने भएका छन् । चर्चित पप गायक नविक कुमार भट्टराइ सहितका कलाकार आउने बताइएको छ । क्लबले शनिवार पत्रकार...

सांगीतिक कृति ‘शीरको फूल’ बजारमा

पोखरा / नेपाली सांगीतिक आकासमा फेरी अर्को एउटा नयाँ सांगीतिक कोशेली ‘शीरको फूल’ लोकगीत रिलिज भएको छ । रिअल पिक्चरस प्रा.लि.को निर्माणमा असोज १२ गते उक्त गीत सार्वजनिक गरिएको हो । राम बास्तोलाको निर्देशन र...

विदेश पढ्न जाने विद्यार्थीहरुको कथा ‘परदेशी-२’

पोखरा / वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताए । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फिल्ममा सामाजिक कथा...

डि–मर्चाको ‘भ्रष्टाचारीलाई किरा परोस्’

पोखरा/पोखराको चर्चित रक ब्याण्ड डि–मर्चाले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ...

-->