आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

घास काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते

घास काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८०, शुक्रबार

पोखरा /कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन् । पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा उनी घाइते भएका हुन् ।

उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । कलाकार घिमिरे घरमा हुँदा घाँस काट्ने देखी घरेलु काममा व्यस्त हुने गर्छन् । घर देखी केहि समयमा दुरीमा उक्त भीर रहेको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->