शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

स्पोर्टस् अवार्डमा गायक सपूत

स्पोर्टस् अवार्डमा गायक सपूत


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा सांगीतिक कार्यक्रम पनि समावेश गरेको छ ।
अवार्ड वितरण समारोहमा चर्चित गायक प्रकाश सपूतको प्रस्तुति राखिएको आयोजक संस्थाका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए । अवार्ड समारोह यही वैशाख २८ गते पोखरामा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->