शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरा बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

१९ जना घाइते भएकोमा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८३, शुक्रबार

पोखरा / पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->