बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३
  • १० मंसिर २०८३ , बिहिबार
  • November 26 2026

महिला बास्केटबलमा कोशी सामु निरिह गण्डकी

महिला बास्केटबलमा कोशी सामु निरिह गण्डकी


  • ढाेरपाटन संवाददाता
  • मंसिर १० २०८३, बिहिबार

पोखरा ÷ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला बास्केटबलमा गण्डकी प्रदेशले पहिलो खेलमा हार व्यहोरेको छ । ५ भर्सेस ५ मा कोशीले गण्डकी प्रदेशलाई ३५–७ को फराकिलो अन्तरले हराएको हो ।
गण्डकीलाई हराउँदै कोशी प्रदेश समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। कोशीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->