‘घरज्वाइँ’ नाम सुनेदेखि नै यो सिनेमा हेर्ने हुटहुटी थियो। कीर्तिपुरस्थित बागभैरवमा बिहान दैनिक तरकारी बेच्ने मगर समुदायका दिदीहरूसँग भेटघाट भइराख्छ। ‘हाम्रो तकसेरा गाउँकै कथा हो नी भाइ, घरज्वाइँ’ भन्दै सुटिङको सन्दर्भ सुनाइरहन्थे। गलैचा कारखानाका दिदीहरू...
पाेखरा / फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुरस्कृत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पुरस्कृत गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला...