पोखरा / पोखरा २३ स्थित फेवाफाँटमा रोपाईँ महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषदले कृषि क्षेत्रको प्रवद्र्धन सहित पर्यटकको आकर्षण बढाउन महोत्सवको आयोजना गरिएको हो । १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा हिलो खेल्दै रमाएका पर्यटकहरु ।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनिय सहभागिता रहेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले बताए । हिलोमा भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड, पत्रकार तर्फको हिले दौड, रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता भएको महोत्सव संयोजक तारानाथ पहारीले जानकारी दिए । महोत्सवमा सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो ।
(तस्वीर वसन्त शेर्पा)






(तस्वीर वसन्त शेर्पा)



(तस्वीर वसन्त शेर्पा)



(तस्वीर वसन्त शेर्पा)





