अन्डरडग पूर्णे (विजय) : जिन्दगीकै सुखद समय बाँच्दै !
यो वर्षको सुरुदेखि नै नेपाली चलचित्र उद्योगमा केही फरकपन देखियो । वैशाख १४ गते रिलिज भएको चलचित्र ‘बोक्सीको घर’ ‘अन्डरडग’ साबित भयो । सुरुमा खासै हाइप नबनाएको चलचित्रले अन्तिम समयमा हाइप मात्र बनाएन, दर्शकको लोभलाग्दो...
‘अग्निदहनको’ प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै
पोखरा/ नेपाली चलचित्र ‘अग्निदहनको’ प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको...
सिस्नुपानी देउसीमा राजनीतिक व्यंग्य: ओली र प्रचण्ड शेरबहादुर देउवाका ‘स्लिपिङ पार्टनर’ (भिडिओसहित)
काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड तिहारकै एक अंग बनिसकेको छ, सिस्नुपानी नेपाल समूहको देउसीभैलो। बिहीबार साँझ उक्त समूहले यस वर्षको देउसी नेपाल प्रज्ञा प्रतिष्ठानको हालमा प्रस्तुत गरेको छ।
विगत वर्षझैँ यसपालि पनि सिस्नुपानीले नेपाली...
पूर्णबहादुरको सारङ्गी फिल्म हेरेपछि…
हलमा नेपाली फिल्म हेर्दा धेरै पटक म मौन भएको छु। मौन हुनुको कारण, ‘यति झुर फिल्म बनाएर पनि उत्कृष्ट भन्ने हिम्मत कसरी गर्छन् ?’ बिहीबार रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सकिँदा पनि म हलमा उसैगरी...
लाइभ प्रस्तुतिका लागि पोखरा आईपुगे गायक सञ्जनराज
पोखरा / नेपाल टुर अन्तर्गत शुक्रवार पोखरामा हुने कार्यक्रमका लागि युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य पोखरा आइपुगेका छन् । गायक वैद्यले ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत पोखराको वाराही घाटमा लाइभ प्रस्तुति दिनेछन् ।
उनलाई...
मध्यम वर्गलाई पछार्ने स्वाभिमानको कथा : सानो संसार
दसैँको मुखमा प्रदर्शनमा आएको भए पनि देशभरका अधिकांश भूभागलाई प्रभावित तुल्याउने गरी भएको भारी वर्षा र त्यसले निम्त्याएका बाढीका कारण सिद्धार्थ पुडासैनी निर्देशित नयाँ नेपाली सिनेमा ‘सानो संसार’ले हलभित्र राखिसकेको पाइला पछाडि तान्नुपरेको थियो।...
सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज
पोखरा / काजीपोखरीकी सृष्टि खड्काले मिस पोखरा-२०२४ को ताज हात पारेकी छिन् । पोखरा काजीपोखरीकी सृष्टिले ११ औं संस्करणको मिस पोखराको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन...
फिल्म समीक्षा : किन हुँदैछन समाजका एजेन्डा विदेश र बिहे ?
भनिन्छ – पर्खाइ अनिश्चितताले भरिएको हुन्छ। तर मीना निश्चितताका साथ निरजलाई कुरिरहेकी छे। सात वर्षदेखि निरजसँग प्रेम सम्बन्धमा रहेकी मिनाले उसको भविष्यको वाचामा विश्वास गरेर आफ्नो वर्तमानलाई बिर्सिदिएकी छ। बिहे गरेर सँगै अस्ट्रेलिया जाने...
भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’
पोखरा/ पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका– १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गर्न...
हलबाट उत्रियो ‘बेहुली फ्रम मेघौली’, कहिले आउँछ ओटीटीमा ?
काठमाडौं / निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ। कम शो पाएको भन्दै बिहीबारबाट निर्माताले नेपालभरका हलबाट फिल्मलाई निकालेका हुन्। आज कुनै पनि हलहरुमा यस फिल्मको शोहरु उपलब्ध छैनन्।
घटस्थापनाको...