रंजित र शिखा दम्पती हुन्, तर एकअर्कासँग खुसी छैनन्। रंजित आफ्नो कार्यालयकी युवती नेहासँग शारीरिक रूपमा नजिक छन्। नेहाको पनि रंजितसँग सम्बन्ध गाँस्ने आफ्नै स्वार्थ छ। नेहाप्रति त्यही कार्यालयका अर्का कर्मचारी राहुल आकर्षित छन्। शिखाको जीवनमा ठोक्किने आकाश पनि पत्नीसँग छुट्टिएको पात्र हो। थप कथाका लागि हेर्नुहोस युयुट्युब…





