आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ/ जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशको लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत्...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको...

रास्वपा लमजुङको सभापतिमा सापकोटा

लमजुङ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गरिएको...

अतिक्रमण गरिएको जग्गा खाली गर्न लमजुङका स्थानीय तहले गरे ताकेता

लमजुङ / सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन लमजुङका स्थानीय तहहरूले ताकेता गर्न थालेका छन् । सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउन बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै ताकेता गरेका...

लमजुङ र रोल्पामा अत्यधिक वर्षा

पोखरा /मौसम बदलीसँगै शनिबार साँझ देशका विभिन्न जिल्लामा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ। सबैभन्न्द बढी...

क्व्होलासोथारको गिलुङमा सार्वजनिक सुनुवाइ

लमजुङ/ जिल्लाको क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म सम्पन्न विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीबीच...

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो गएको र त्यसपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, श्रीचौरमा पहिरो गएपछि बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । वर्षासँगै मंगलबार दिउँसो २ बजेतिर पहिरो...

समानुपातिकमा गण्डकीले ६ पाउँदा बागलुङले पायो ३ महिला सांसद

बागलुङ / प्रतिनिधिसभाको समानुपातिकतर्फ समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाले मात्रै ३ जना महिला सांसद प्राप्त गरेको छ । जिल्लामा दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ १ जना महिला सांसद प्राप्त...

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं / देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया...

लमजुङका १ सय ३० मध्ये २ मतदान केन्द्र महिलाको जिम्मामा

लमजुङ/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङको २ वटा मतदान केन्द्रमा कर्मचारीदेखि प्रहरीसम्म महिला खटाइएको छ । सदरमुकाम रहेको बेंसीसहर नगरपालिका ७, बेंसीसहर बजारको जनविकास मावि (क) र (ख) केन्द्र...

-->