शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बाटुलेचौरमा जनकविकेशरीको सम्झना

पोखरा/जनकविकेशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती उनको जन्मस्थान पोखराको बाटुलेचौरमा विविध कार्यक्रमसहित मनाइएको छ । वि. सं. १९८१ साउन १ गते जन्मिएका थापाले लोक साहित्यका क्षेत्रमा विशेष योगदान पु¥याएका थिए । शुक्ला साहित्य...

अन्नपुर्ण बेसक्याम्पको अविस्मरणीय यात्रा

म घुमफिर मनपराउने मान्छे । सरकारी सेवामा रहेकोले जागिरकै सिलसिलामा पनि थुप्रै ठाउ पुगेको छु । फुर्सद हुँदा साथीभाइहरुसंग पनि घुमफिरमा निस्किहाल्छु । प्राकृतिक दृश्यहरुको अलावा यात्राको क्रममा भेटिने विविध भाषा, संस्कृती अनि रहनसहनले...

मानवता, अध्यात्म र नेपालको विश्वव्यापी भूमिका

आज विश्व अभूतपूर्व वैज्ञानिक प्रगति, प्रविधिको विस्तार र भौतिक समृद्धितर्फ तीव्र गतिमा अघि बढिरहेको छ। कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि, अन्तरिक्ष अनुसन्धान र चिकित्सा विज्ञानले मानव जीवनलाई सहज बनाएका छन् तर यही प्रगतिसँगै मानव समाजले...

तरामीमगरको पुस्तैनी पर्व ‘असारे’

असारे पर्वमा सांस्कृतिक झाकी प्रस्तुत गरिदै । तस्विर : मिस्टर खिन म्यान बागलुङ/पश्चिम बागलुङमा पर्ने ताराखोला जैविक गाउँपालिकाको रुपमा परिचित छ । यो पालिका स्रोत साधनसंगै कला संस्कृतिले पनि धनी मानिन्छ । असारे, भदौरे, सिस्नो...

बागलुङमा २ सय १३ औं भानु जयन्ती मनाइयो

बागलुङ/आदीकवी भानुभक्त आचार्यको २ सय १३ औं जयन्ती बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङ, विद्यामन्दिर पुस्तकालय, सार्थक प्रकाशन, स्मृति प्रकाशन र नारी साहित्य समाजको संयुक्त आयोजनामा रचना वाचन...

गोरखा ताकु आरुखर्क हुँदै तनहुँको यात्रा

आलेखको प्रारम्भ गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ५ ताकु, आरुखर्क गाउँमा सुत्केरी भेटघाट गर्न जानुपर्ने पारिवारीक समय आएको थियो । मेरी साली एविता थापा मगरको विवाह गोरखा ताकुमा भएपछि सन्तानको रुपमा छोरा...

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ/ असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ...

भानु एक – प्रतिभा अनेक

१. कवि र अनुबादक . बाल्मीकि रामायण संस्कृतमा उल्था भयो नेपालीमा नजान्ने संस्कृत बहुसंख्यकलाई पा¥यो यसले उद्धारमा रामायणका कथा शिक्षा, उपदेश कलाहरु सिक्दै हरेक घरमा मृदुल स्वर, श्लोक भाकाहरु झिक्दै जनक, दशरथ, राम सिता, कौशिल्य सुमित्रा हुन् पात्र भरत, लक्ष्मण,...

‘देश परिवेश’ लोकार्पण

पोखरा/कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता...

कालीका मन्दिरमा चित्रकला कार्यशाला

बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजना र स्थानीय कलाकारको आतिथ्यतामा शनिबार बागलुङ कालिका मन्दिरमा चित्रकला कार्यशाला गरिएको छ । काठमाण्डौंका १३ जना, पोखरा, म्याग्दी र बागलुङका १४ जना र भारतीय दुई कलाकार गरी २९...

-->