मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखराको तुलसी घाटमा भक्तजनको भिड (फोटो फिचर)

पोखरा / देशभर आज हरिबोधिनी एकादशी मनाइएको छ। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा(अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड लागेको छ। भिड भए पनि भक्तजनहरु व्रत (उपवास)...

हरिबोधनी मेलामा विक्रीका लागि तयार नवलपुरका सुन्तला

हरिबोधनी एवं ठुलो एकादशीका अवसरमा शनिवार (१५ कात्तिक शनिवार) नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि लैजान तयार पारिएका स्थानीय सुन्तला । तस्वीरः बोमलाल गिरी ...

मानुङकोटबाट देखिएको सूर्योदय

तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिर : कृष्ण न्यौपाने ...

छठका लागि सजाइएको ‘मूर्ली छठ घाट’

छठ पर्वका लागि सजाइएको वीरगन्ज–१२ स्थित मूर्ली छठ घाट शनिबार साँझ धपक्कै बलेको छ । आकर्षक पन्डाल, फूल र विद्युतीय साजसज्जाले घाटको सन्ध्याकालीन दृश्य आकर्षक र मनमोहक बनाएको छ । यस वर्ष पनि मूर्लीघाट...

वनमा मयूर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ स्थित नागेश्वर सामुदायिक वनमा शनिबार (कात्तिक ८) बिहान चर्दै गरेको मयूर । तस्बिरः राजेन्द्रप्रसाद पनेरू ...

विपिन जोशीको इजरायलमा अन्तिम बिदाइ (तस्बिरहरुसहित)

इजरायल / हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ। गाजा युद्धविराम र बन्धक आदानप्रदान सम्झौता अन्तर्गत उनको शव फिर्ता भएको केही दिनपछि तेल अविव नजिकैको बेन...

पोखरा रङ्गशालामा फुटबल सिक्दै किशोर किशोरी

पोखरा रङ्गशालामा फुटबल सिक्दै गरेका किशोरकिशोरी र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमालको सुन्दर दृष्य । तस्बिर : राम थापा ...

ढकमक्क सयपत्री फूल

दाङको घोराही उपमहानगरपालिका-१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । दश वर्षदेखि घोराही बजार नजिकै व्यावसायिक रूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यस वर्ष...

आगजनीबाट जोगिएका कागजात हेर्दै कास्की जिल्ला अदालतका कर्मचारी (तस्बिरहरु)

पोखरा/ कास्की जिल्ला अदालतमा आगजनीबाट बचेखुचेका कागजातहरु रुजु गर्दै कस्की जिल्ला अदालतका कर्मचारीहरु । जेन जी प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुले कास्की जिल्ला अदालत सबै ध्वस्त हुनेगरी आगजनी गरेका थिए । भौतिक संरचना...

पिर्के पिङमा रमाउँदै हाँडीखोला बर्धानका स्थानीय

लमजुङको मध्यनेपाल नगरपालिका-१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा। तस्बिरः देवेन्द्र गुरुङ ...

-->