मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आहा ! क्या सुन्दर कालीगंगा र गण्डकी स्वर्णीम झुला

बागलुङ नगरपालिका-१ रामरेखा र पर्वत कुश्मा-२ अदुवाबारी जोड्ने संसारको लामो गण्डकी स्वर्णीम झुला, साथमा सुस्साउँदै बगिरहेको कालीगंगा र आसपासको प्राकृतिक सौन्दर्य । तस्वीरः तुफान गौतम ...

जनचेतनाका लागि ‘ट्राफिक वाक कार्यक्रम’ (फोटो फिचर)

काठमाडौं/ट्राफिक प्रहरीले चाडपर्वलक्षित सडक सुरक्षा सचेतनाका निम्ति ‘ट्राफिक वाक कार्यक्रम’ संचालन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आज बिहान बृहत...

पोखरामा च्याङ्ग्रा मेला (फोटो फिचर)

पोखरा/ दसैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छनै । योसंगै पोखरा तथा आसपासको क्षेत्रमा दसैको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको...

तुइनखोला पुलको पहिरो पन्छाइँदै

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइन खोला पुलस्थित सडकमा खसेको पहिरो पन्छाइँदै । पहिरोका कारण गत मंगलवारदेखि नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ । तस्बिर: हीरालाल गुरुङ ...

दशैंलाई चेलु (फोटो फिचर)

नेपालीहरुको महान पर्व वडादसैं नजिकिएसंगै १४ दिन लगाएर डोल्पादेखि मुस्ताङ हुदै बेनी बजार भित्रिईएका चेलु । एक सय चेलु बिक्रीका लागि ल्याएका व्यवसायी मन प्रसाद न्यौपानेले अझै ७० चेलु बिक्री गर्न बाँकी रहेको बताए...

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतीग्रस्त संरचनाको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डे (तस्बिरहरु)

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन जी आन्दोलनका क्रममा भएका विभिन्न क्षतिग्रस्त संरचनाहरुको मंगलबार निरीक्षण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सभा, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीलगायत...

हेर्नुस पोखराको दृश्य

पोखरा मंगलबार अपरान्ह देखिएको पोखराको दृश्य । तस्बिर सुदर्शन रन्जित ...

अछाम र दैलेखलाई जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुल

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-८ घाटखेत र दैलेख जिल्लाको आठबिस नगरपालिका-४ भेल्तडी जोड्न कर्णाली नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । तस्बिर:सुशील भण्डारी ...

बार्दलीमा मकै …

देवचुली नगरपालिका-५ हर्कपुरस्थित एक घरको बार्दलीमा राखिएको मकै । कीरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ । तस्वीर : दयाराम आचार्य ...

उर्जा बचाउँदै पोखरा महानगर, यि हुन गेम चेञ्जर बाटाहरु

पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका...

-->