मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विश्वका २५०० तालको सूचीमा भरतपुरको ‘बीस हजार ताल’ (फोटो फिचर)

भरतपुर / धेरैले भन्ने नाम ‘बीस हजारी ताल’ हो । तर यसको औपचारिक नाम ‘बीस हजार ताल’ हो । ताल क्षेत्रको बोर्डमा होस् वा विश्वका सीमसारको एक मानक सूची रामसार साइटमा, नाम ‘बीस हजार’...

भारतको हमलापछि तस्बिरमा पाकिस्तानका केही स्थानहरू

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन् । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित...

ढोरपाटन उपत्यकामा सरसफाई (फोटो फिचरसहित)

तस्बिर : रमिता पुन मगर बागलुङ/कुनै समय गुमनाम जस्तै रहेको ढोरपाटन शिकार आरक्ष सडक सञ्जालले जोडिएपछि पर्यटकको रोजाईमा पर्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटनमा पुग्ने पर्यटकको संख्या वर्षेनि बढ्दै गएको छ । ढोरपाटन...

बचेरा हुर्काउदै गौँथली

बागलुङ बजारस्थित पुरानो घरको दलिनमा माटोको गुँड बनाएर बसेका गौँथली । हिजोआज गौँथली चराका गुँड कमै मात्र भेटिन्छन् । वसन्त याम गौँथलीले बचेरा हुर्काउने बेला हो । तस्बिर : रामकृष्ण बोहरा ...

चैतेदशैं मेलामा स्थानीय उत्पादनको व्यापार (फोटो फिचर)

बागलुङ/आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरुको बिनिमय हुन्थ्यो । बर्षभरी घरयासी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरीकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो । आफ्नो घरमा उपभोग गरेर...

एकदशक पछि बृहत् पिप्ले–भगवती खानेपानी सुरु

म्याग्दी/ खानेपानी आयोजना सुरु भएको करिब एकदशकपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तारका लागि बहुवर्षीय ठेक्का लागेको छ । करिब २५ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको...

मध्यपहाडी क्षेत्रमा परम्परागत खेती

पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको अर्नाकोटमा गोरुको प्रयोग गरी परम्परागत रुपमा मकै र आलुको एकसाथ खेती गर्दै कृषक । विशेषगरी मध्यपहाडी क्षेत्रका कृषकले सानो जमिनमा परम्परागत मिश्रित खेती गर्ने प्रचलन बागलुङमा...

बसन्तपुर क्षेत्रमा आपसमा रंग खेलेर होली मनाउँदै

काठमाडौँ/ नेपालका हिमाली र पहाडी जिल्लाका बासिन्दाहरूले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। रंगहरूको पर्वको यो रौनकमा विदेशी नागरिकहरू पनि संलग्न छन्। आज काठमाडौँको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली...

पूर्वराजा ज्ञानेन्द्रद्वारा बागलुङ कालीका भगवती मन्दिरमा पूजा (फोटो फिचरसहित)

बागलुङ/पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बागलुङ कालीका मन्दिरमा पूजा गरेका छन् । पारिवारिक र धार्मिक भ्रमण भनेर आएका शाहले बुधवार दिउसो १ बजे झण्डै २५ मीनेट मन्दिरको ढोका थुनेरै भित्र पसेर पूजा गरेका थिए । बागलुङ...

हिमपातसंगै पातिहाल्नेमा पर्यटकको घुँइचो (फोटो फिचर)

बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र रुकुम (पूर्व)को सिमाना पातिहाल्ने क्षेत्रमा भएको हिमपातसंगै आन्तरिक पर्यटनमा वृद्धि भएको छ । भारी हिमपातका कारण शुक्रबार र शनिबार मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको पातिहाल्नेमा आइतबारदेखि सवारी आवागमन सुचारु भएको...

-->