बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भ (फोटो फिचर)

पोखरा/ २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिवार शुभारम्भ भएको छ । आन्तरिक र बाह्य गरी यसवर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण...

सुन्तलाले पहेँलपुर बासँखर्क (फोटो फिचरसहित)

पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा शुक्रबार प्रथम सुन्तला महोत्सव सकिएको छ । देशकै स्वादिष्ट सुन्तला उत्पादन गर्ने जलजलाले संघ र प्रदेश सरकारका जनप्रतिनिधिलाई ढुवानी र सिंचाई सास्तीका कुरा सुनाउन सुन्तला महोत्सव नै...

कुहिरोभित्र लुकेको वालिङ बजार

समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको स्याङ्जा वालिङ नगरपालिका-९ को बाहुनथानबाट देखिएको बिहानी दृश्य । कुहिरोभित्र वालिङ बजार  छ । बिहानीको मनमोहक दृश्य हेर्न आन्तरिक पयर्टक यहाँ पुग्ने गर्दछन् । तस्बिरः राधाकृष्ण डुम्रे ...

टहरामा फस्टाउदै कन्या च्याउ

धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा एक स्थानीय कृषकले व्यावसायिक रुपमा च्याउ उत्पादनका लागि निर्माण गरेका टहरामा उम्रैदै गरेको कन्या जातको च्याउ । लामो समयदेखि च्याउ व्यवसायमा संलग्न ती कृषकले च्याउ खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताएका...

आहा खुलेको सिक्लेस  ( फोटो फिचर)

पोखरा /  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा यतिबेला माघेसंक्राति मेला सुरु भएको छ । ( तस्वीर : विजय नेपाली ) मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।    ( तस्वीर : विजय नेपाली ) यो...

तमु ल्होसारै आशीमाला (फोटो फिचर)

पोखरा/  तमु (गुरुङ) समुदायले सोमबार नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार धुमधामका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

पोखरामा सडक महोत्सव सुरु (फोटो फिचर)

पोखरा/  पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा शनिवारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन...

मनोमहक मनास्लु हिमश्रृङ्खला

तनहुँको बन्दीपुर गाउँपालिका-४ टुँडिखेलबाट शनिबार साँझ देखिएको मनास्लु, हिमालचुली लगायतका हिमश्रृङ्खलाको मनोमहक दृष्य । तस्वीर: कृष्ण न्यौपाने ...

पहाडको टुप्पोमा ढुंगाको बगैंचाः पर्यटकको आकर्षण

काठमाडौं / ढुंगैढुंगाका कारण हिंडडुल गर्न पनि गाह्रो हुने पहाडको टुप्पोमा ढुंगाकै बगैंचा बनाएपछि ककनीडाँडा नयाँ पर्यटकीय गन्तव्य बनेको छ। वनमाराले छपक्कै ढाकेको डाँडो। घाँसे झाडी। ढुंगैढुंगा। भेडाबाख्रा, गाईगोरु चराउन पनि गाह्रो। हिंडडुल गर्न...

बाला चतुर्दशीमा गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड (फोटो फिचरसहित)

म्याग्दी/जिल्लाको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शनिबार विहानैदेखि बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका...

-->