बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बसन्तपुर क्षेत्रमा आपसमा रंग खेलेर होली मनाउँदै

बसन्तपुर क्षेत्रमा आपसमा रंग खेलेर होली मनाउँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०८१, बिहिबार

काठमाडौँ/ नेपालका हिमाली र पहाडी जिल्लाका बासिन्दाहरूले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। रंगहरूको पर्वको यो रौनकमा विदेशी नागरिकहरू पनि संलग्न छन्। आज काठमाडौँको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाएका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरूको चहलपहल रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->