मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अहिले पनि डोल्पामा ढुवानीको प्रमुख साधन खच्चड :

अहिले पनि ढुवानीको प्रमुख साधनको रुपमा रहेको खच्चड डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङतर्फ जाँदै । यहाँका स्थानीयले मालसमान ढुवानीका लागि महत्वपूर्ण साधनका रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरेका छन्...

हेमजाको हिले महोत्सव (तस्बिरहरु)

पोखरा / देवीस्थान सेवा समाज हेमजाको आयोजनामा आइतबार असारे १५ को अवसरमा पाचौं हेमजा हिले महोत्सव सम्पन्न भएको छ ।  महोत्सवको पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले उद्घाटन गरेका थिए । महोत्सव...

धान दिवस अर्थात रोपाई महोत्सवमा रोपाई गर्दै महिलाहरु

लमजुङको मध्यनेपाल नगरपालिका-४ सानो कुमाल गाउँको फाँटमा अखिल किसान महासंघ लमजुङको आयोजनामा स्थानीय कुमाल गाउँका किसानहरुको समन्वयमा ‘धान दिवस अर्थात रोपाई महोत्सव’मा रोपाई गर्दै महिलाहरु । तस्वीर : देवेन्द्र गुरूङ ...

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्दै माओवादी अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बुधबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल भुरुङ्ग-तातोपानी कुण्डमा स्नान गर्दै । तस्वीर : सन्तोष गौतम ...

आहा ! क्या राम्रो ‘बागलुङ पञ्चकोट’ (फोटो फिचर)

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ भान्सा गाउँमा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती कमाउनुभएका कमलनयनाचार्यको अगुवाईमा पञ्चकोटमा करोडौंका योजनामार्फत पर्यटन र धार्मिक गन्तव्य बन्दै छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा...

शहिद स्मृति पार्कमा ढकमक्क गुलमोहर (फोटो फिचर)

बागलुङ/ढकमक्क फुलेको गुलमोहर फुलले बागलुङ नगरपालिका वडा नं. १ बाङेचौरस्थित शहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्क परिसर गुल्जार बनेको छ । मा आर्कषण थपेको छ । रामरेखास्थित डिभिजन वन कार्यालयदेखि शहिद स्मृति पार्क...

फेवातालमा आन्तरिक पर्यटकको घुइँचो (फोटो फिचर)

पोखरा  माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साञ्चिकै पो पोखरा पो रैछ नेपालगञ्जबाट जागिरको शिलशिलामा पोखरा आएका स्वर्गीय प्रेमप्रकाश मल्लले पोखरा बसाइमा यो गीत लेखे । जसको महत्व अहिले पनि उत्तिकै छ । यो गीत सुन्नेमात्र...

उत्तरगंगा ढोरबराहमा भक्तजनको भीड (फोटो फिचर)

तस्बिरहरु : राम खत्री बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ ढोरपाटन उपत्यकामा अवस्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह मन्दिरमा बुद्व जयन्ती अर्थात् बैशाख पूर्णिमाको दिन दशनार्थीको घुईंचो लागेको छ । कुनै समय गुमनाम जस्तै ढोरपाटन उपत्यका सडक...

बुद्ध पूर्णिमामा झिलिमिली मायादेवी मन्दिर

बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर । सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदैछ । तस्बिर : राधेश्याम विश्वकर्मा ...

नर्थ अन्नपूर्ण बेस क्याम्प: चाँदीको हिमालमा सुनको जलप (तस्वीरहरु)

यात्रालाई पैतालाको स्वाद मन पर्छ, आत्मालाई साधनाको । हरेक ६ महिना, वर्ष दिनको अन्तरालमा पैतालालाई काउकुती लाग्छ  ।  अनि आँखा हिमालको सामिप्य चाहन्छन् । बिदाहरू क्यालेन्डरबाट निस्किएर हामीसँगै हिमालका फेदीतिर दौडिरहन्छन् । यसपालि मजदुर...

-->