मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तुइनखोला पुलको पहिरो पन्छाइँदै

तुइनखोला पुलको पहिरो पन्छाइँदै


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलस्थित सडकमा खसेको पहिरो पन्छाइँदै । पहिरोका कारण गत मङ्गलबारदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइन खोला पुलस्थित सडकमा खसेको पहिरो पन्छाइँदै । पहिरोका कारण गत मंगलवारदेखि नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
तस्बिर: हीरालाल गुरुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->