अहिले पनि ढुवानीको प्रमुख साधनको रुपमा रहेको खच्चड डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङतर्फ जाँदै । यहाँका स्थानीयले मालसमान ढुवानीका लागि महत्वपूर्ण साधनका रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरेका छन् ।
तस्वीरः हेमन्त केसी
#dhorpatannews.com
#dhorpatannews
#dolpa





