लमजुङको मध्यनेपाल नगरपालिका-४ सानो कुमाल गाउँको फाँटमा अखिल किसान महासंघ लमजुङको आयोजनामा स्थानीय कुमाल गाउँका किसानहरुको समन्वयमा ‘धान दिवस अर्थात रोपाई महोत्सव’मा रोपाई गर्दै महिलाहरु ।
तस्वीर : देवेन्द्र गुरूङ
तस्वीर : देवेन्द्र गुरूङ





