बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दशैंलाई चेलु (फोटो फिचर)

दशैंलाई चेलु (फोटो फिचर)


  • संगीता रेग्मी
  • असोज २ २०८२, बिहिबार

नेपालीहरुको महान पर्व वडादसैं नजिकिएसंगै १४ दिन लगाएर डोल्पादेखि मुस्ताङ हुदै बेनी बजार भित्रिईएका चेलु । एक सय चेलु बिक्रीका लागि ल्याएका व्यवसायी मन प्रसाद न्यौपानेले अझै ७० चेलु बिक्री गर्न बाँकी रहेको बताए ।
शब्द/तस्वीर: संगिता रेग्मी/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->