पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको अर्नाकोटमा गोरुको प्रयोग गरी परम्परागत रुपमा मकै र आलुको एकसाथ खेती गर्दै कृषक । विशेषगरी मध्यपहाडी क्षेत्रका कृषकले सानो जमिनमा परम्परागत मिश्रित खेती गर्ने प्रचलन बागलुङमा अहिले पनि कायम रहेको छ । तस्बिर : ढोरपाटन





