सिकलेस (कास्की)/ सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेको गाउँ हो, कास्कीको मादी गाउँपालिका–१ सिकलेस । अन्नपूर्ण हिमश्रृंखला र लमजुङ हिमालको काखमा, गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिकलेस सफा र चिरीच्याँट्ट छ ।
पर्यापर्यटनमा उत्कृष्ट, पर्यटकलाई गरिने...
स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यवसायिक ड्रागन खेती
स्याङ्जाको वालिङ-१ धरमपानीमा कृषक कृष्णप्रसाद ढुङ्गानाले गरेको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी जग्गामा लगाएको ५ हजार बिरुवाले उत्पादन दिन थालेको छ । बिरुवाले उत्पादन दिन थालेपछि आफुले राम्रो आम्दानी गर्दै आएको ढुङ्गानाले...
धरहरा चढ्नेको भीड (तस्वीरहरु)
काठमाडौं / गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढे। तर आइतबारबाट भने धरहरा चढ्दा शुल्क लिन थालिएको छ । आज पनि धरहरा चढ्नेको भीड घटेको छैन । आइतबार टिकट काटेर...
३० वर्षपछि निरयघाटमा तोरण तारियो (फोटो फिचरसहित)
बागलुङ/हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन भएको छ ।
मेलामा भजनकृतन, पञ्चेबाजा लगायत धार्मिक समूहले पनि आफ्नो...
अर्गलमा भूस पोल्ने पर्व (फोटो फिचरसहित)
बागलुङ/‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (समाज) घर अगाडि जम्मा भएका गाउँलेहरु गीत गाउन थाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको...
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य
सूर्यको पूजा आराधना : ललितपुरको सानेपास्थित राम मन्दिरसँगैको वाग्मती नदी किनारमा छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै महिला । तस्बिर : हरिराम भेटुवाल
...
छठमा बेहुली झैं सिंगारिएका काठमाडौंका छठघाट
काठमाडौं / यमपञ्चक अर्थात् तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका...
ममनमोहक जानकी मन्दिर
जनकपुरधामस्थित जानकी मन्दिरको सोमबार साँझ देखिएको मनमोहक दृश्य । यो मन्दिर मिथिलावासीका लागि सांस्कृतिक धरोहर हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गर्छ । तस्बिरः अमरेन्द्रकुमार यादव
...
धार्मिक पर्यटनको केन्द्र मुक्तिनाथको चहलपहल (फोटो फिचर)
मुस्ताङ/ हिमालपारीको मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आस्थाको संगमस्थल हो । पछिल्लो समय मुक्तिनाथ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । कालीगण्डकी करिडोर र कागबेनी मुक्तिनाथ सडकको...
ड्राइगन फ्रुट र सयपत्री फुलको मिश्रित खेती
रामेछापको मन्थली नगरपालिका-५ सुनारपानीका वीरबहादुर शाहीको बारीका पाटाहरूमा ड्राइगन फ्रुट र ढकमक्क फुलेको सयपत्री फूल । २८ वर्षदेखि नर्सरी व्यवसायमा गरीरहेका उनले गाउँमा कृषि कर्ममा लागेको २ वर्ष भएको छ । यो अवधिसम्म कृषी...