मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यवसायिक ड्रागन खेती

स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यवसायिक ड्रागन खेती


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

स्याङ्जाको वालिङ-१ धरमपानीमा कृषक कृष्णप्रसाद ढुङ्गानाले गरेको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी जग्गामा लगाएको ५ हजार बिरुवाले उत्पादन दिन थालेको छ । बिरुवाले उत्पादन दिन थालेपछि आफुले राम्रो आम्दानी गर्दै आएको ढुङ्गानाले बताए ।
तस्बिरः तोलाकान्त बगाले

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->